एनआरएन बेल्जियमको साधारणसभा १६ सेप्टेम्बरमा, विद्यान संसोधनको तयारी

लण्डन । गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा हुने भएको छ । संघको नियमित साधारणसभा आगामी १६ सेप्टेम्बरमा आन्त्रोपेनमा हुन लागेको हो । बेल्जियमस्थित संघका पंन्जिकृत सदस्यहरुलाई संस्थाको तर्फबाट प्रबक्ता दीपेन्द्र केसी महासचिव आंगमाया लामाले पत्रचार गरिसकेका छन् । साधारणसभालाई सफल पार्न अनुजा प्रधानको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति समेत गठन भएको छ । … Continue reading एनआरएन बेल्जियमको साधारणसभा १६ सेप्टेम्बरमा, विद्यान संसोधनको तयारी